Logo

माछापुच्छ्रे बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, मंसिर १ गतेदेखि लागु हुने

माछापुच्छ्रे बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, मंसिर १ गतेदेखि लागु हुने



काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत ब्याज पाइने छ भने संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म रहेको छ । यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL