Logo

कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता

कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच रेमिट्यान्स कारोबार सम्झौता



काठमाडौँ । कामना सेवा विकास बैंक लि र सिद्धार्थ बैंक लिकाबीच रेमिट्यान्स कारोबारको लागि सम्झौता भएको छ ।

अब ग्राहकहरुले सहजै रेमिट्यान्स सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विश्वास लिएका छन्।

कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिदार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL