Logo

नेपाल राष्ट्र बैंक केन्द्रिय शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि, काम गर्ने फाँट सिल

नेपाल राष्ट्र बैंक केन्द्रिय शाखाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि, काम गर्ने फाँट सिल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारका कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक जना सहायक निर्देशलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

तर उनी एक साताअघी घर बिदामा बसेको स्रोतको दावी छ । स्रोतका अनुार उनी कार्यरत फाँटलाई हाल सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL