Logo

दोस्रो पटक नबिल बैंक यूरोमनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित, कार्यसम्पादनमा अब्बल

दोस्रो पटक नबिल बैंक यूरोमनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित, कार्यसम्पादनमा अब्बल



काठमाडौं । नबिल बैंकलाई नेपालको उतकृष्ट बैंकको रुपमा घोषित गरिएको छ । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले बिल बैंकलाई लगातार दोस्रो पटर्क ‘नेपालको उत्कृष्ट बैंक’द्वारा पुरस्कृत गरेको हो ।

समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ । नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याङकनगरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको जानकारी दिएको छ ।

सन् १९९२ मा स्थापनाभएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीयतथा राष्ट्रिय स्तरकाउत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृतगर्दै आइरहेको छ ।

सन् १९८४ देखि आफ्नाग्राहकहरुलाई समायनुकुल सेवाप्रदानगर्दै आएको नबिल बैंककोहालसम्म ११८शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL