Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले भन्यो, इटालीबाट पुरै पैसा फिर्ता पायौं

नेपाल इन्भेष्टमेन्ट बैंकले भन्यो, इटालीबाट पुरै पैसा फिर्ता पायौं



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पाएको जनाएको छ । इटालीमा मुद्दा जितेपछि त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको बैंकले जनाएको हो ।

टालीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो । बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो ।

बैंकले एक विज्ञप्ति जारी गरि बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा पाएको जानकारी दिएको हो । इ

प्रतिक्रिया दिनुहोस्
MBL