Logo

ग्लोबल आइएमइको नयाँ शाखा थानकोटमा, शाखा संख्या ८८ पुग्यो

ग्लोबल आइएमइको नयाँ शाखा थानकोटमा, शाखा संख्या ८८ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ भदौ, काठमाडौं । ग्लोबल आइएमइ बैंकले थानकोटमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सोमबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो शाखाको उद्दघाटन गरे । यससँगै आइएमइको शाखा संख्या ८८ पुगेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिती रहेको थियो । आइएमइको उपत्यका भित्र मात्रै बैंकका ३१ शाखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL