Logo

हेटौडामा आइएमइको शाखा स्थापना, सोमबारदेखि नै कारोबार सुरु

हेटौडामा आइएमइको शाखा स्थापना, सोमबारदेखि नै कारोबार सुरु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबददाता

२५ साउन,काठमाडौं । आइएमइले हेटौडामा नयाँ शाखा एजेन्ट दुप्चेश्वर मनि ट्रान्सफर स्थापना गरेको छ । यससँगै आइएमइले सोमबारदेखि नै नयाँ शाखा बाट कारोबार पनि सुरु गरेको छ ।

सो शाखाको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र आइएमइका नारायणी अञ्चल प्रमुख सुरज पौडेलले उ्दघाटन गरे उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौँडामा रेमिट्यान्सको सेवाप्रदान गर्ने हेतुले खोलीएको दुप्चेश्वर मनि ट्रान्सफरले छिटो छरीतो र सहज ढङ्गबाट सेवाप्रवाह गराउन आग्रह गरे । साथै  हेटौडामा नयाँ व्यापार व्यवसाय थपिनु मकवानपुरेको लागी खुसिको कुरा भएको बताए ।

आईएमईका नारायणी अञ्चलप्रमुख सुरज पौडेलले आईएमईले सहज तथा सुलभ तरिकाले रेमिट्यान्सका सेवा दिइरहेको तथा  सेवामा कुनै कमी कमजोरी हुन नदीने स्पष्ट पारे ।

जनताको मेहनत र पसिनाको कमाइ राज्यकोषमा राजश्वतिर्ने गरी विश्वासिलो पैसा पठाउने र प्राप्तगर्ने माध्यमको रुपमाआईएमईले सेवा दिइरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL