काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पदबहाली गरेका छन ।
यस अघि सोही बैंकमा कार्यरत श्रेष्ठले शनिबारदेखि लागुहुने गरि पदबहाली गरेका हुन । पदबहालीसँगै श्रेष्ठले बैंकको आर्थिक बर्ष २०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन ।
बैंकले ७७ जिल्लामा २४० शाखा कार्यालय, २०५ एटिएम र ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।