Logo

कुमारी बैंक र हेरिटेज होटेल प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

कुमारी बैंक र हेरिटेज होटेल प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट



काठमाडौं । कुमारी बैंक र हेरिटेज होटेल प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकले विशेष छुट पाउनेछ ।

उक्त सम्झौता पछि बैंकका ग्राहकले होटलमा बस्दा कोठा शुल्कमा २५ प्रतिशत, खाना र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले १२४ शाखा, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउण्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्