Logo

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने



काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन ।

यस अघि बैंकको प्रमुख कार्यकार अधिकृत रहेका ढकालको कार्यकाल समाप्तीसँगै उनलाई संचालक समितिले पुन सोही पदमा नियुक्त गरेका हुन । बैंकको संचालक समितिको बिहीबार बसेको बैठकले ढकाललाई पुनः अर्को कार्यकालको लागि नियुक्त गरेका हुन ।

यससँगै, नवनियुक्त सीईओले यही वैशाख १ गतेदेखि लागू हुने गरी अर्को कार्यभार सम्हाल्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL