Logo

सिटिजन्स बैंक र हेरिटेज होटेल स्विट एण्ड स्पाबीच सम्झौता, होटलको सेवामा विशेष छुट

सिटिजन्स बैंक र हेरिटेज होटेल स्विट एण्ड स्पाबीच सम्झौता, होटलको सेवामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेरिटेज होटेल स्विट एण्ड स्पापोखराबीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक महानूभावहरुले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखराबाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउनेछन । यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहका छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवालगायतका सुविधा प्रदान गर्दै आईरहको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL