Logo

सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत छुट

सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सम्झोता भएको छ ।
सम्झौता अनुसार बैंककका क्रेडिट र डेबिट कार्डबाहकलाई उक्त डेण्टलको सेवा सुविधामा २० प्रतिशत छुट पाउने भएको छ ।

बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति अर्जालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्