Logo

अर्थमन्त्री खतिवडाद्धारा प्रतिनिधिसभामा चार विधेयक पेश, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पनि संसदमा

अर्थमन्त्री खतिवडाद्धारा प्रतिनिधिसभामा चार विधेयक पेश, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पनि संसदमा



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका हुन् ।

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राखेका थिए । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL