Logo

एभरेष्ट बैंकको शाखा ललितपुरको सानोगाउँमा, शाखा संख्या ९५ पुग्यो

एभरेष्ट बैंकको शाखा ललितपुरको सानोगाउँमा, शाखा संख्या ९५ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले ललितपुको सानोगाउँमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको सानोगाउँ शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उक्त शाखा विस्तारसँगै सानागाउँका स्थानीयबासीहरुले सो शाखामार्फत आधुनिक बैंकिङसेवा प्राप्त गर्न सक्नेछन । बैंकले ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएममार्फत सेवा प्रदान गदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL