Logo

हिमालयन बैंक र हबिबद्धारा प्रम राहतकोषमा २ करोड जम्मा , सहयोगको उद्देश्य पूर्ननिर्माण

हिमालयन बैंक र हबिबद्धारा प्रम राहतकोषमा २ करोड जम्मा , सहयोगको उद्देश्य पूर्ननिर्माण


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

२२ असार,काठमाडौं । हिमालयन बैंक र  साझेदार हविब बैंक पाकिस्तानले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोगस्वरुप २ करोड रुपैयाँ उपलव्ध गराएका छन्।

पीडितलाई राहत र पुर्न्निर्माणस्वरुप हिमालयन बैंकको तर्फबाट १ करोड तथा बैंकिङ्ग साझेदार हबिब बैंक पाकिस्तानको तर्फवाट १ करोड गरी २ करोड रुपैयाँ प्रदान गरिएको हो।

मंगलवारएक समारोहका बीच हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा हबिब बैंकका तर्फबाट बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले सो रकमको चेकहरु प्रधानमन्त्री सुशील कोइरालालाई  हस्तान्तरण गरे। समारोहमा बैंकका प्रमुख सल्लाहकार  हिमालय शमशेर राणा तथा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्
MBL