Logo

एनआईसी एशियाको नयाँ शाखा ढुङ्गेधारामा, शाखा संख्या ३१३ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा ढुङ्गेधारामा, शाखा संख्या ३१३ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारामा आफ्नो नयाा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखाका पूर्व सासंद तथा संविधान सभा सदस्य डा भिष्मनाथ अधिकारीले उद्घाटन गरेका हुन । बैंकले हाल ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ६ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउण्टरमार्फत आफ्ना सेवाग्राहीलाई सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL