Logo

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, बोनस वितरणसँगै सवा अर्ब चुक्ता पूँजी पुग्दै

प्राईम बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, बोनस वितरणसँगै सवा अर्ब चुक्ता पूँजी पुग्दै



काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयर लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस दिने भएको छ ।
बैंक संचालक समितिको आज बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस दिने घोषणा गरेको हो ।
हाल ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी छ । उक्त बोनस वितरणसँगै बैंकको चुक्ता पूँजी वितरणपछि ११ अर्ब २३ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

बैंक संचालक समितिको बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकका आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL