काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनुः विरुराम जैशी नियुक्त भएका छन् ।
बैंक संचालक समितिको कात्तिक ८ गते बसेको बैठकले जैशीलाई पुनः सिईओमा नियुक्त गरेको हो ।
संचालक समितिले जैशीलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको जानकारी दिएको छ ।