Logo

नविल बैंकका लगानीकर्तालाई बम्पर अफर, २२ प्रतिशत सेयर र १२ प्रतिशत नगद लाभांश

नविल बैंकका लगानीकर्तालाई बम्पर अफर, २२ प्रतिशत सेयर र १२ प्रतिशत नगद लाभांश



काठमाडौं । नविल बैंकले आफ्ना सेयरधनीहरुलाई ३४ प्रतिशत लाभांस दिने भएको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले २२ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश सहित उक्त लाभांस दिने निर्णय गरेको हो ।

बैंकले आफ्ना लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकको स्वीकृतीपछि उक्त लाभांश वितरण गर्ने जानकारी दिएको छ । बैंकले आफ्नो कुल मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्