Logo

लक्ष्मी बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात

लक्ष्मी बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको कात्तिक १७ गते बसेको बैठकले सशेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संचालक समितिको निर्णय अनुसार लगानीकर्ताले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश पाउनेछन् ।

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी दिनमा हुने वार्षिक साधारण सभाबाट पारित गरेर वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL