काठमाडौं । प्राइम बैंकले शुक्रबार काठमाडौंको टोखा नगरपालिकामा दुई शाखा विस्तार गरेको छ । बैंकको विस्तारि उक्त दुई शाखा सँगै शाखा संख्या ९९ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायीलगायतको सहभागितामा बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक मनोज पौडेलले बानियांटार शाखाको उद्घाटन गरेका छन ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।