Logo

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा विस्तार, पुग्यो लमजुङ र सर्लाही

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा विस्तार, पुग्यो लमजुङ र सर्लाही



काठमाडौं । ग्लोबल आइएमई बैंकले २ ओटा शाखा संचालनमा ल्याएको छ ।

बैंकले बुधबारदेखि लमजुङको बेशीशहर नगरपालिका १ उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकको विस्तारित शाखासँगै शाखा संख्या १ सय ४८ पुगेको छ ।

बैंकले १४८ शाखा, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL