Logo

ग्लोबल आईएमई र जनता बैंकलाई राष्ट्र बैंकको सैद्धान्तिक स्विकृति, ३ महिनाभित्र एकिकृत कारोवार

ग्लोबल आईएमई र जनता बैंकलाई राष्ट्र बैंकको सैद्धान्तिक स्विकृति, ३ महिनाभित्र एकिकृत कारोवार



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई र जनता बैंकको मर्जरलाई सैद्दान्तिक स्वीकृति दिएको छ ।

राष्ट्र बैंक संचालक समितिको बैठकले ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जर सम्झौतालार्य सैद्धान्तिक स्विकृति दिँदै ३ महिनाभित्र एकिकृत कारोवार गर्न निर्देशन समेत दिएको छ ।

नेपाल राष्ट्र बैंकले मौदि«क नीति अघि नै मर्जर गर्नका लागि जोडी खोज्न निर्देशन दिएपछि यी २ बैंक मर्जरमा जाने सम्झौत गरेका थिए । हाल २ बैंकको सम्पत्ती र दायित्व मुल्यांकनको काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL