Logo

प्रभु बैंकको मध्ये बानेश्वर शाखा नयाँ बानेश्वरमा स्थानान्तरण, आजैबाट कारोवार सुरु

प्रभु बैंकको मध्ये बानेश्वर शाखा नयाँ बानेश्वरमा स्थानान्तरण, आजैबाट कारोवार सुरु



काठमाडौं । प्रभु बैंकले मध्ये बानेश्वरमा रहेको आफ्नो शाखा नयाँ बानेश्वरमा स्थानान्तरण गरेको छ । बैंकले आईतबार मध्य–बानेश्वर स्थित रहेको प्रभु बैंकको शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरेको हो ।

बैंकले आईतबार देखि नै सोही स्थानबाट कारोबार शुरु गरेको छ । उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्