काठमाडौं । सनराइज बैंकले झापाको हलदीबारी गाउँपालिका २ मा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्गदेन बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । भने बजार प्रतिनिधिमा सर्बधन तामाङलाई नियुक्त गरेका छन ।
बैंकले ११५ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर र १३३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।