Logo

मुक्तिनाथ विकास बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

मुक्तिनाथ विकास बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । अस्पतालका बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट पाउने भएको छ । बैंकले ११९ शाखा, २५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, मोबाइल बैंकिङलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्