Logo

एभरेष्ट बैंक र फिनलेट नेपालबीच सहकार्य, १० विद्यालयमा बित्तीय साक्षरता कक्षा संचालन

एभरेष्ट बैंक र फिनलेट नेपालबीच सहकार्य, १० विद्यालयमा बित्तीय साक्षरता कक्षा संचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले धरान सुनसरीका १० वटा विद्यालयमा वित्तीय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ ।

फिनलेट नेपालले बैंकको वित्तीय साक्षरता अभियानमा सहभागि हुन स्कुल बुक नामक ५ महिना लामो वित्तीय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ ।

जसले बालबालिका र अभिभावकहरुलाई वित्तीय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तीय योजना र लगानीका सिद्धान्तहरु सिकाउनेछ ।

बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL