Logo

लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, बैंकका शाखामार्फत रकम जम्मा गर्न सकिने

लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, बैंकका शाखामार्फत रकम जम्मा गर्न सकिने



काठमाडौं । लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ ।

बैंककका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका निर्देशक ध्रुब अधिकारीले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी सम्पूर्ण शाखाहरुमा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’ मा सजिलै पैसा जम्मा गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्