काठमाडौं । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका ५ पुलुमा राष्ट्रिय वाणिज्य बैकले शाखा संचालनमा ल्याएको छ ।
बैंकले संचालनमा ल्याएको उक्त शाखासँगै बैंकको शाखा संख्या २ सय २ण् पुगेको छ । बैंकले २ सय २० शाखासँगै, १ सय ७२ एटिएम र ९३ शाखा रहित बैंकिङसेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।