Logo

एनआईसी एशियाको इसेवा काउन्टर डिपोजिट सेवा सुरु, बैंकको शाखामार्फत इसेवा खातामा रकम जम्मा गर्न सकिने

एनआईसी एशियाको इसेवा काउन्टर डिपोजिट सेवा सुरु, बैंकको शाखामार्फत इसेवा खातामा रकम जम्मा गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले ‘इसेवा काउन्टर डिपोजिट’ सेवा संचालनमा ल्याएको छ ।

बैंकले यस अघि मोबाईल बैंकिङ र ई बैंकिङ मात्रैं संचालनमा ल्याएको थियो । तर अव भने बैंकको सम्पूर्ण शाखा मार्फत आफ्नो ईसेवा खातामा रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ एक्सटेन्सन काउण्टर एवं ३५ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL