Logo

सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैंकबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैंकबीच बीमा सम्झौता भएको छ ।

कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सीना र बैकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि ग्राहकहले बैकका सम्पुर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL