Logo

प्रभु बैंकको शाखा कन्चनपुको झलारीमा, स्थानीयलाई गुणस्तरीय बैंकिङ सेवा

प्रभु बैंकको शाखा कन्चनपुको झलारीमा, स्थानीयलाई गुणस्तरीय बैंकिङ सेवा



काठमाडौं । प्रभु बैंकले कञ्चनपरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

कार्यक्रममा ऐरले झलारी शाखा कार्यालयमार्फत सो क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताएका छन ।

उक्त शाखा मार्फत फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विस्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्