काठमाडौं । सनराइज बैंकले आफ्नो वेबसाइटलाई प्रविधीमैत्री बनाउदै नयाँ रmपमा ल्याएको छ ।
बैंकको नयाँ वेबसाइट धधध।कगलचष्कभदबलप।अयm।लउ मा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, के्रडिट कार्ड योग्यता जांच, ऋण योग्यता जांचलगायतका सुविधाहरु उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
उक्त वेबसाइट बैंकका कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेका हुन ।