Logo

कामना सेवा विकास बैंकको शाखा मोरङको विराटचोकमा, शाखा संख्या ८१ पुग्यो

कामना सेवा विकास बैंकको शाखा मोरङको विराटचोकमा, शाखा संख्या ८१ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको विराटचोकमा ८१ औं शाखा विस्तार गरेको छ ।

बैंकले मोरङको सुन्दर(हरैचा नगरपालिका १२ विराटचोकमा विस्तार गरेको सो शाखाको बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरेका हुन ।

बैंकले ८० शाखा तथा ३५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL