Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडित ४९० परिवारलाई खाद्यान्न सहयोग

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पिडित ४९० परिवारलाई खाद्यान्न सहयोग



काठमाडौं । आईतबार साँझ आएको हावाहुरीको कारण पिडित परिवारलाई सेञ्चुरी बैंकले खाध्यन्न सहयोग गरेको छ ।

गत आईतबार साँझ बारा र पर्सामा आएको हावाहुरीको कारण ३१ जनाले ज्यान गुमाएको थियो भने ५ सय भन्दा बढी घाइते भएको थियो ।

सोही हावाहुरीका कारण घाईते भएका ४९० परिवारलाई बैंकले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्