Logo

सनराइज बैंकको नयाँ शाखा ललितपुरको ठेँचोमा, शाखा संख्या ११४ पुग्यो

सनराइज बैंकको नयाँ शाखा ललितपुरको ठेँचोमा, शाखा संख्या ११४ पुग्यो



काठमाडौं । सनराईज बैंकले ललितपुरको ठेंचोमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुतm रmपमा उक्त शाखाको उद्घाटन गरेका हुन ।
बैंकको उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या हाल १ सय ४ पुगेको छ ।
बैंकले नेपाल भर २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएम मार्फत आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL