Logo

सेञ्चुरी बैंकको शाखा अछामको मेल्लेखमा, शाखा संख्या ११० पुग्यो

सेञ्चुरी बैंकको शाखा अछामको मेल्लेखमा, शाखा संख्या ११० पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अछामको मेल्लेखमा शाखा विस्तार गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त उद्घाटन गरेका हुन ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ९७ शाखा, २ एक्स्टेन्सन काउन्टरका साथै १३ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्