काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
बैैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत नोर प्रकाश प्रधानले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौता पछि कम्पनीका निर्जीवन बीमा योजनाहरु बैंकका सम्पूर्ण शाखा मार्फत पाउने भएको छ ।