Logo

लुम्बिनी विकास बैंकको अध्यक्षमा पराजुली, संचालक समितिबाट सर्वसम्मतिले चयन

लुम्बिनी विकास बैंकको अध्यक्षमा पराजुली, संचालक समितिबाट सर्वसम्मतिले चयन



काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा सुशिलराज पराजुली नियुक्त भएका छन् । पराजुली यसअघि बैंक संचालक समितिमा रहेका थिए ।

बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले पराजुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यस अघि बैंकको अध्यक्षमा चिन्तामणी भट्टराई रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्