Logo

मुक्तिनाथ विकास बैंकले व्याजदर घटाइयो, कुन शिर्षकमा कति

मुक्तिनाथ विकास बैंकले व्याजदर घटाइयो, कुन शिर्षकमा कति



काठमाडौं । मुक्तिनाथ बैंकले ग्राहकलाई प्रदान गर्ने कर्जामा ब्याजदर घटाएको छ ।

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको हो ।

बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा शुन्न दशमलब ५ प्रतिशतसम्म ब्याजदर घटाएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL