Logo

एनआईसी एशिया बैंकको शाखा पोखराको पावर हाउस चोकमा, शाखा संख्या २७७ पुग्यो

एनआईसी एशिया बैंकको शाखा पोखराको पावर हाउस चोकमा, शाखा संख्या २७७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले कास्कीको पोखरा महानगरपालिका २९ पावर हाउस चोकमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन ।

बैंकले २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १७ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ७३ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL