Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, बाल विकास समाजलाई १ लाख सहयोग

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, बाल विकास समाजलाई १ लाख सहयोग



काठमाडौं । सिभिल बैंक लिमिटेडले बाल विकास समाजलाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई उक्त चेक एक कार्यक्रकाबीच हस्तान्तरण गरेका हुन ।

बैंकले बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत सो रकम हस्तान्तरण गरिएको हो ।

बैंकले पाँचखलमा संचालित समाज कल्याण बाल गृहका ३ अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च समेत ब्यहोर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL