Logo

एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा, शाखा संख्या २७५ पुग्यो

एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा, शाखा संख्या २७५ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको वारीवेनीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको जलजला गाउँपालिका ३ का अध्यक्ष याम बहादुर मल्लले उद्घाटन गरेका हुन ।

बैंकले २ सय ७५ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १८ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ७५ करोड तथा कर्जा १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL