काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १३ प्रतिशत ब्याजदर सहितको ‘मुद्दती निक्षेप योजना’ संचालनमा ल्याएको छ ।
बैंकले ल्याएको उक्त मुद्दती निक्षेप योजना अन्तरर्गत ६ महिना देखि २ वर्ष सम्मको विशेषमुद्दती खाताको लागि वार्षिक ब्याजदर १३ प्रतिशत ब्याजदर दिने भएको हो ।
त्यसतै बैंकले १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि भने वार्षिक १२ प्रतिशत ब्याजदर दिने भएको छ ।