Logo

सनराइजको विशेष मुद्दती खाता, ७ प्रतिशत वार्षिक ब्याज प्रदान गरिने

सनराइजको विशेष मुद्दती खाता, ७ प्रतिशत वार्षिक ब्याज प्रदान गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ चैत,काठमाडौं । सनराइज बैंक लिमिटेडले व्यक्तिगत निक्षेपकर्ताका लागि ‘सनराइज विशेष मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ ।

योजनामा ७ प्रतिशत वार्षिक ब्याज प्रदान गरिने बैंकले जानकारी दिएको छ । १ वर्षे अवधिको सो योजनामा न्यूनतम रू. १ लाख मौज्दात हुनुपर्नेछ ।

त्यस्तै न्यूनतम मौज्दात रू. १० हजारमा ६ महिने मुद्दती खाता खोल्न सकिने बताइएको छ । निक्षेपकर्ताले ६ दशमलव ५ प्रतिशत वार्षिक व्याजदर प्राप्त गर्ने बताइएको छ । उक्त योजना जेठ मसान्तसम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL