Logo

एनसीसी बैंक र लाईफ इन्स्योरेन्स बीच सम्झौता, एनसीसीले लाईफ इन्स्योरेन्सको बीमा पोलीसी बेच्ने

एनसीसी बैंक र लाईफ इन्स्योरेन्स बीच सम्झौता, एनसीसीले लाईफ इन्स्योरेन्सको बीमा पोलीसी बेच्ने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको शाखा मार्फत इन्स्योरेन्स कम्पनीको बीमा बिक्री गर्ने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्