Logo

एनसीसी बैंक र लुम्बिनी जनरल ईन्स्योरेन्स बीच सम्झौता, बैंकका सबै शाखा मार्फत बीमा बिक्री

एनसीसी बैंक र लुम्बिनी जनरल ईन्स्योरेन्स बीच सम्झौता, बैंकका सबै शाखा मार्फत बीमा बिक्री



काठमाडौ. । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र लुम्बिनी जनरल ईन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु मार्फत बीमा पोलिसी बिक्री गरिनेछ ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानले सम्झौता पत्रमा आइतबार हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्