काठमाडौं । सनराइज बैंकले गुल्मीको धुर्कोट गाउँपालिकामा शाखा विस्तार गरेको छ ।
शाखा विस्तार सँगै ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
बैंकले ९० शाखा, २२ शाखा रहित बैंकिङ सेवा ३ एक्सटेन्सन काउण्टर तथा सय वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।