Logo

प्रभु बैंकको शाखा परोहामा, गुणस्तरीय सेवा प्रदान गर्ने

प्रभु बैंकको शाखा परोहामा, गुणस्तरीय सेवा प्रदान गर्ने



काठमाडौं । प्रभु बैंकले रौतहटको परोहा नगरपालिकामा शुक्रबार शाखा विस्तार गरेको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित बैंकको परोहा शाखा परोहा नगरपालिकाका प्रमुख मो.शेख वकिलले एक कार्यक्रमका बीच उदघाटन गरेको हो ।

श्ुक्रबार देखी सञ्चालनमा आएको बैंकको परोहा शाखाबाट स्थानीय तहका सेवाग्राही तथा फर्म कम्पनी लगायत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्