Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा स्थान्तरण, पुर्यायो पर्साको शाखा बारामा

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा स्थान्तरण, पुर्यायो पर्साको शाखा बारामा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले बाराको निजगढ नगरपालिमा शाखा स्थान्तरण गरेको छ ।

बैंकले पर्साको विरगञ्ज लिंकरोडमा रहेको बैंकको शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो ।

बैंकले सय एटिएम तथा ७ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL